डि-लिंकका राउटर भए ह्याक, प्रयोगकर्तालाई नक्कली साइट देखाउँदै
काठमाडौं । साइबर अपराधीहरुले बिगत ३ महिनादेखि डि-लिंकका होम राउटरहरु ह्याक गरिरहको भेटिएको छ । उनीहरुले डि-लिंकका होम राउटर मोडलहरु ह्याक गर्दै त्यसको डिएनएस सर्भर सेटिंगलाई परिवर्तन गरिरहेका छन्। यसले…
- २२ चैत्र २०७५, शुक्रबार