ताइवानको पूर्वाधारमा चिनियाँ साइबर आक्रमण २०२५ मा दैनिक औसत २६ लाख पुगे: प्रतिवेदन
ताइवानका अस्पतालदेखि बैंकसम्मका प्रमुख पूर्वाधारहरूमा भएको चिनियाँ साइबर आक्रमण सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढेर दैनिक औसत २६.३ लाख पुगेको ताइवानको राष्ट्रिय सुरक्षा ब्युरो (एनएसबी) ले जनाएको…
- २२ पुष २०८२, मंगलवार