दश महिनामा २६ करोड रुपैयाँ भन्दा धेरै मूल्यका स्मार्टवाच नेपाल भित्रियो
नेपालमा चालु आर्थिक वर्षको दशौं महिना २०८२ वैशाखसम्म २६ करोड २९ लाख ४५ हजारको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को २०८२ वैशाख…
- १२ जेष्ठ २०८२, सोमबार