एप्पलको आउँदै गरेको होमपडका लागि एलसीडी डिस्प्ले आपूर्ति गर्दै चिनियाँ कम्पनी तियान्मा
चीनको तियान्मा कम्पनीले आगामी वर्षको होमपडका एप्पललाई लागि ७-इञ्चको लिक्विड क्रिस्टल डिस्प्ले (एलसीडी) प्यानल आपूर्ति गर्ने भएको छ। यो होमपड टच स्क्रिनयुक्त पहिलो स्मार्ट स्पीकर हुने बताइएको छ। तियान्माको एलसीडी…
- १ पुष २०८१, सोमबार