नौ महिनामा कति र कहाँबाट आए एलईडी मनिटर? हेर्नुहोस् आँकडा
-साजन सुवेदी नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा ६ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरका एलईडी मनिटर आयात भएका छन्। सबैजसो कार्यालयहरु तथा विद्यालय र कलेजमा कम्प्युटरको प्रयोग…
- १६ बैशाख २०७९, शुक्रबार