आलुबालीमा रहेका समस्या झेलिरहेका किसानहरूलाई मद्दत गर्न एप विकास गरिँदै
अनुसन्धानकर्ताहरूले आलुबाली लक्षित एउटा नयाँ एप विकास गरिरहेका छन्। यो नयाँ एपले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर किसानहरूलाई आलु बालीलाई नष्ट गर्न सक्ने ढुसीजन्य रोगको बारेमा सचेत गराउनेछ। बीबीसीका अनुसार एपले…
- ७ श्रावण २०८२, बुधबार