एआई प्रविधिले निकट भविष्यमा मानिसहरुले बुझ्नै नसक्ने उपल्लो स्तरमा सोच्न सक्ने खतरा: रिपोर्ट
पृथ्वीका सबैभन्दा विकसित कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीहरू निर्माणमा संलग्न अनुसन्धानकर्ताहरूले तिनीहरूले बनाएको प्रविधिले मानव जातिका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन्। गुगल डीपमाइन्ड, ओपनएआई, मेटा, एन्थ्रोपिक लगायतका कम्पनीहरूमा काम…
- १० श्रावण २०८२, शनिबार