आठ महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बसेर तीन अन्तरिक्षयात्री सोयुज यानमा पृथ्वीमा फर्किए
दुई जना रूसी र एक जना अमेरिकी अन्तरिक्ष यात्री आठ महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बिताएर सुरक्षित रूपमा पृथ्वी फर्किएका छन्। रूसी संघीय अन्तरिक्ष संस्था रोस्कोस्मसका सेर्गेई राइजिकोभ र अलेक्सी जुब्रित्स्की…
- २३ मंसिर २०८२, मंगलवार