मंगल ग्रह वा यूरोपामा सूर्यको प्रकाशबिना पनि ‘कस्मिक रे’ का कारण एलियन जीवन सम्भव हुनसक्ने: अध्ययन
कस्मिक किरणहरू बरफले ढाकिएका चन्द्रमा, मङ्गल, वा ताराहरूको बीचमा एक्लै बगिरहेका घुमन्ते ग्रहहरूमा जीवनको लागि ऊर्जा स्रोत बन्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार, यस्तो वातावरणमा “रेडियोलाइटिक ह्याबिटेबल जोन” अर्थात्…
- २२ श्रावण २०८२, बिहीबार