दूरसञ्चार प्राधिकरणले भन्यो- कोभिड १९ को संक्रमण बढ्यो, अत्यावश्यक सेवा मात्र उपलब्ध हुनेछ
नेपाल दूरसञ्चार प्राधिकरणले कोभिड-१९ संक्रमणको जोखिम बढेसँगै सेवाग्राहीहरुलाई अनलाइन सेवा लिन भनेको छ । प्राधिकरणले आईतवारदेखि कार्यालयबाट अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु प्रदान गर्न बन्द गरिएको सूचना टाँस गर्दै सेवाग्राहीहरुलाई…
- २५ श्रावण २०७७, आईतवार