कोभिडका कारण चीनमा सेमिकन्डक्टर चिप उत्पादनमा गिरावट
चीनमा कोरोना महामारी बढ्दै जान थालेपछि आर्थिक राजधानी शांघाईमा लगातार लकडाउन हुन थालेको छ। लकडाउनका कारण सेमिकन्डक्टर चिपको उत्पादन पनि घट्न थालेको छ। यो वर्षको पहिलो त्रैमासमा चीनमा इन्टिग्रेटेड सर्किटको…
- ६ बैशाख २०७९, मंगलवार