अस्ट्रेलियाका ठूला पेन्सन कोषहरूमा कोअर्डिनेटेड साइबर आक्रमण, हजारौं एकाउन्टहरू प्रभावित
अस्ट्रेलियाका प्रमुख पेन्सन कोषहरूलाई लक्षित गर्दै भएको समन्वित साइबर आक्रमण अर्थात् कोअर्डिनेटेड साइबर अट्याकमा केही सदस्यहरूको बचत चोरी भएको छ भने २०,००० भन्दा बढी खाताहरू प्रभावित भएका एक स्रोतले जानकारी…
- २३ चैत्र २०८१, शनिबार