स्न्यापले अष्ट्रेलियामा सामाजिक सञ्जाल प्रयोगकर्ताको वास्तविक उमेर प्रमाणित गर्न बैंकहरूकै सफ्टवेयर प्रयोग गर्न लगाउने
स्न्यापले अष्ट्रेलियामा किशोरहरूका लागि लागू हुने सामाजिक सञ्जाल प्रतिबन्ध पालना गर्न कम्पनीले प्रयोगकर्तालाई बैंकहरूकै सफ्टवेयर प्रयोग गरी उमेर प्रमाणित गर्ने सुविधा उपलब्ध गराउने भएको छ। यो प्रतिबन्ध आगामी महिनादेखि लागू…
- ९ मंसिर २०८२, मंगलवार