भोजपुरको समता स्कुललाई कम्प्युटर हस्तान्तरण
प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ। भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गरेकी हुन्। विद्यालयका बालबालिकालाई पठनपाठनमा…
- २३ पुष २०८२, बुधबार