कोडिङ उपकरण विण्डसर्फ ३ अर्ब डलरमा खरिद गर्न ओपनएआई सहमत
ओपनएआईले पहिले कोडियमका नामले चिनिने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित कोडिङ उपकरण विण्डसर्फ खरिद गर्न लगभग ३ अर्ब डलरमा सहमति जनाएको छ। यसबारे ब्लूमबर्ग न्युजले स्रोतहरूको हवाला दिँदै सोमबार रिपोर्ट…
- २४ बैशाख २०८२, बुधबार