वातावरणीय प्रभाव घटाउन एस२५ को ब्याट्रीमा पुनः प्रयोग गरिएको कोबाल्ट राखिएको सामसङको दाबी
सामसङले ग्यालेक्सी एस२५ स्मार्टफोनहरूले इलेक्ट्रोनिक्सको वातावरणीय प्रभाव घटाउन थप कदम उठाएको घोषणा गरेको छ। यो सिरिजले लिथियम-आयन ब्याट्रीहरूमा ५० प्रतिशत पुनः प्रयोग गरिएको कोबाल्ट प्रयोग गरिएको दाबी गरेको छ जुन…
- ११ माघ २०८१, शुक्रबार