सीएनआईले नेपाल गुणस्तर तथा नापतौल विभागलाई दियो २० लाख बराबरको प्रयोगशाला उपकरण
नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको छ। परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न आवश्यक करिब २० लाख…
- २८ माघ २०८२, बुधबार