बेलायतको प्रतिस्पर्धा नियामकले माइक्रोसफ्ट-ओपनएआई सम्झौतामा छानबिन नगर्ने
बेलायतले माइक्रोसफ्टको च्याटजीपीटी निर्माता ओपनएआईसँगको साझेदारीमा गरिएको छानबिन बन्द गर्ने निर्णय गरेको छ। सफ्टवेयर जायन्ट कम्पनीसँग ओपनएआईमाथि माथि जाँचको आवश्यकता पैदा गर्ने स्तरको नियन्त्रण नभएको उसले बताएको छ। यो साझेदारी…
- २२ फाल्गुन २०८१, बिहीबार