नोकियाले गर्यो गूगलसँग ५वर्षे सम्झौता, आईटी पूर्वाधारहरुलाई क्लाउड सेवामा लैजाने
नोकियाले आफ्नो आईटी पूर्वाधारहरुलाई क्लाउड सेवाहरूमा लैजानका लागि गूगलसँग पाँच वर्षको समझौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ। नोकियाको ग्लोबल आईटी पूर्वाधारका उपाध्यक्ष रवि परमासादले मिडियालाई अन्तर्वार्तामा भने कि नोकियाले लगभग…
- २९ आश्विन २०७७, बिहीबार