माइक्रोसफ्ट अब ओपनएआईको ‘एक्स्क्लुसिभ’ क्लाउड प्रदायक रहेन
ओपनएआईमा सबैभन्दा ठूलो लगानीकर्ता र यसको मुख्य क्लाउड साझेदार माइक्रोसफ्ट अब यो एआई स्टार्टअपको कम्प्युटिङ क्षमता प्रदान गर्ने एकमात्र प्रदायक नरहने भएको छ। मंगलबार एउटा ब्लग पोस्टमा माइक्रोसफ्टले आफू अझै…
- १० माघ २०८१, बिहीबार