एमडीएमएस प्रकरणमा सफाई पाएका दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु आजैबाट कार्यालयमा हाजिर
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रकरणमा विशेष अदालतबाट सफाई पाएका नेपाल दूरसञ्चार प्राधिकरणका १२ जना विभिन्न तहका कर्मचारीहरु आजैबाट कार्यालयमा हाजिर भएका छन्। यस प्रकरणमा विशेष अदालतले बिहीबार बेलुका अबेर…
- २३ फाल्गुन २०८१, शुक्रबार