प्रयोगकर्ताको डाटा म्यानमारको सेनालाई दिएको आरोपमा टेलिनोरले क्लास एक्शन मुद्दा खेप्नुपर्ने
स्विडेनको गैरनाफामूलक संस्था जस्टिस एन्ड एकाउन्टेबिलिटी इनिसिएटिभ (जेएआई) ले २०२१ को सैनिक कू पछि टेलिनोर म्यानमारका ग्राहकहरूको व्यक्तिगत डाटा सैनिक शासनलाई उपलब्ध गराइएको भन्दै सामूहिक मुद्दा दायर गरेको छ। कम्पनीले…
- ३० चैत्र २०८२, सोमबार