सामाजिक सञ्जाल नियमन पारदर्शी, अधिकारमैत्री र सहभागीमूलक प्रक्रियामार्फत अघि बढाऊ: नागरिक समाज
नागरिक समाज संस्थाहरूको सञ्जालले हालै सूचना तथा संचार प्रविधि मन्त्रीद्वारा सार्वजनिक रूपमा व्यक्त गरिएको “सामाजिक सञ्जाल प्लेटफर्महरूलाई एक साताभित्र नेपालमा दर्ता नभएमा बन्द गर्ने” अभिव्यक्तिप्रति गम्भीर चासो व्यक्त गरेको छ।…
- १८ बैशाख २०८२, बिहीबार