फक्सवागनले कार उत्पादन बन्द गर्दै प्रतिष्ठित ड्रेसडेन कारखानालाई एक नवप्रवर्तन केन्द्रमा रूपान्तरण गर्ने
पूर्वी जर्मन शहर ड्रेसडेनमा रहेको फक्सवागनको प्रतिष्ठित “ट्रान्सप्यारेण्ट फ्याक्ट्रि” (पारदर्शी कारखाना) लाई एक नवप्रवर्तन क्याम्पसमा रूपान्तरण गरिने भएको छ। “ट्रान्सप्यारेण्ट फ्याक्ट्रि” को पर्खालहरू लगभग पूर्ण रूपमा सिसाले बनेको ठाउँमा अब…
- २१ मंसिर २०८२, आईतवार