चीनको दोस्रो त्रैमासिकको स्मार्टफोन ढुवानीमा ह्वावे र एप्पलको नेतृत्वः काउन्टरपोइन्ट
यस वर्षको दोस्रो त्रैमास (अप्रिल–जुन महिना) मा चिनियाँ स्मार्टफोन बजारमा नगण्य वृद्धि देखिएको छ। गत वर्षको सोही अवधिको तुलनामा कुल ढुवानीमा केवल १ प्रतिशत मात्र वृद्धि भएको बताइएको छ। ह्वावे…
- २१ असार २०८२, शनिबार