चाइना मोबाइलले किन्यो हङकङको ब्रोडब्याण्ड सेवा प्रदायक एचकेबीएनको १४.४ प्रतिशत शेयर
चाइना मोबाइलले सोमबार हङकङमा आधारित ब्रोडब्यान्ड सेवा प्रदायक एचकेबीएनको १४.४ प्रतिशत सेयर किनेको छ। यसका लागि उसले १० अर्ब ८० करोड हङकङ डलर (१३७.५८ मिलियन अमेरिकी डलर) खर्च गरेको हो।…
- १९ श्रावण २०८२, सोमबार