प्रधानन्यायाधीशको फोटो राखेर भेरिफाइड ‘फेक’ एक्स आइडीमार्फत् क्रिप्टोकरेन्सीको प्रचार गरेको प्रति ध्यानाकर्षण
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) एकाउन्ट नभएको र नक्कली आइडी बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले आज जारी गरेको…
- १२ फाल्गुन २०८१, सोमबार