लुम्बिनी प्राविधिक विश्वविद्यालय जनशक्ति उत्पादनको केन्द्र बन्नुपर्छ: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई विश्व बजारमा काम गर्नसक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। विश्वविद्यालयको छैटौँ सभा (सिनेट) लाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको…
- २५ पुष २०८१, बिहीबार