दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको यान्त्रिक परीक्षण
यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको परीक्षण गरेको छ। सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनाका लागि यातायात कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा…
- १६ जेष्ठ २०८२, शुक्रबार