सेवा प्रवाह चुस्त बनाउन चौरजहारी नगरपालिकाले ‘एआई च्याटबोट सञ्चालनमा ल्याउने
रुकुमपश्चिचमको चौरजहारी नगरपालिकाले ‘एआई च्याटबोट प्रयोगमा ल्याउने भएको छ। एकीकृत सेवा प्रबाह सञ्चालन गरेर सेवाग्राहीलाई सहज बनाएको नगरपालिकाले च्याटबोटमार्फत सहज सेवा प्रबाहको तयारी गरेको हो। सेवा प्रवाहको सरलीकरणमा नवीनतम सूचना…
- १० चैत्र २०८१, आईतवार