च्याटजीपीटीको भ्वाइसमा क्रान्तिकारी परिवर्तन, अब कुरा गर्दा साथीसँग कुरा गरे झैं महसुस हुने
ओपनएआईले च्याटजीपीटीको एडभान्स्ड भ्वाइस मोडमा ठूलो सुधार प्रस्तुत गरेको छ। अब एआई असिस्टेण्टसँग कुरा गर्दा वास्तविक साथीसँग कुरा गरेको जस्तै स्वाभाविक लाग्न सक्ने उल्लेख गरिएको छ। यो नयाँ अपडेटले च्याटबोटका…
- २ असार २०८२, सोमबार