नयाँ सुविधाको साथ गुगल ट्रान्सलेटलाई चुनौती दिँदै च्याटजीपीटी
ओपनएआईले च्याटजीपीटी ट्रान्सलेट लन्च गरेको छ। यो स्ट्यान्डअलोन अनलाइन ट्रान्सलेसन (अनुवाद) उपकरणले ५० भन्दा बढी भाषाहरूलाई समर्थन गर्दछ र गुगल ट्रान्सलेटको प्रत्यक्ष प्रतिस्पर्धीको रूपमा उभिएको छ। दुई सेवाहरू दृश्यात्मक रूपमा…
- ५ माघ २०८२, सोमबार