ओपनएआईको सस्तो च्याटजीपीटी गो योजना नेपालसहित एशियाका १६ नयाँ मुलुकमा विस्तार
ओपनएआईले आफ्नो सस्तो च्याटजीपीटी गो योजना एशियाका १६ नयाँ मुलुकमा विस्तार गरेको छ। पाँच डलरभन्दा कम लागतको यो योजना अब अफगानिस्तान, बंगलादेश, भूटान, ब्रुनाई दारुस्सलाम, कम्बोडिया, लाओस, मलेसिया, माल्दिभ्स, म्यानमार,…
- २४ आश्विन २०८२, शुक्रबार