एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यू इनर्जी नीति अवार्ड’ बाट सम्मानित
नेपालका लागि चांगान तथा दिपलका फ्यूचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ। विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुऱ्याउनुका…
- १५ पुष २०८१, सोमबार