इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम बढ्दो, चैत महिनामा १ करोड रुपैयाँ बढीको कारोबार
नेपालमा पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ चैत महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार…
- २९ बैशाख २०८२, सोमबार