थ्रेड्समा आयो ग्रुप च्याट सुविधा, मेसेजिङ सेवा युरोपमा पनि सुरु
यो गृष्म ऋतुमा प्रत्यक्ष सन्देश (डाइरेक्ट मेसेज) सुविधा थपेको इन्स्टाग्रामको थ्रेड्सले अब ५० जनासम्मका प्रयोगकर्तालाई सामेल गर्न सकिने समूह सन्देश सुविधा थपेको छ। एक्सको प्रतिस्पर्धीका रूपमा विकसित मेटाको यो प्लेटफर्मले…
- १ कार्तिक २०८२, शनिबार