एकपटक ‘फसिसकेका’ नासा अन्तरिक्षयात्री विल्मोर र विलियम्स फेरि स्टारलाइटरमा यात्रा गर्न किन ईच्छा देखाउँदैछन्?
नासा अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोरले पहिलो मानवसहितको उडानमा केही समस्या आए पनि आफूहरू फेरि बोइङको स्टारलाइटरमा यात्रा गर्न तयार रहेको बताएका छन्। विल्मोर र विलियम्स गत जुन महिनामा…
- २० चैत्र २०८१, बुधबार