चिनियाँ कम्पनी ग्यालेक्टिक इनर्जीद्वारा आठ स्याटेलाइट प्रक्षेपण
चिनियाँ व्यवसायिक प्रक्षेपण कम्पनी ग्यालेक्टिक इनर्जीले सोमबार बिहान आफ्नो हल्का क्षमताको सेरेस-१ रकेटमार्फत आठ उपग्रहहरूलाई सफलतापूर्वक कक्षामा पठाएको छ। सेरेस-१ ठोस इन्धनयुक्त रकेट मार्च १७ मा बिहान ४:०७ बजे (०८:०७…
- ६ चैत्र २०८१, बुधबार