आधिकारिक वेबसाइटलाई ‘सेन्सरशिप पोर्टल’ को गलत ट्याग लगाएको आरोपमा भारतद्वारा एक्सको आलोचना
भारतले ईलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई आधिकारिक वेबसाइटलाई ‘सेन्सरशिप पोर्टल’ को रूपमा चिनाएकोमा आलोचना गरेको छ। सो वेबसाइट प्रविधि कम्पनीहरूलाई अनलाइनमा रहेका हानिकारक सामग्रीबारे सूचित गराउनका लागि बनाइएको हो।…
- १६ चैत्र २०८१, शनिबार