‘मेरो सेयर’ मोबाइल एप लञ्च, आधिकारीक एप मात्र डाउनलोड गर्न सीडीएससीको आग्रह
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधबार ‘मेरो सेयर’ मोबाइल एप्स लञ्च गरेको छ । कम्पनीले मेरो शेयरको मोबाइल एपको बिटा भर्सन गूगल प्लेस्टोरमा उपलब्ध गराएको छ। गूगल प्लेमा अपलोड…
- ३१ भाद्र २०७७, बुधबार