हिमालयन बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा
हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) संचालनमा ल्याएको छ। सीडीएमबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ।…
- ३ आश्विन २०७९, सोमबार