सफ्टबैंकले रेनी जेम्सको चिप कम्पनी एम्पियर किन्न सक्ने, साढे ६ अर्ब डलर मूल्याङ्कनको अनुमान
पूर्व इन्टेल कार्यकारी रेनी जेम्सद्वारा स्थापित सेमीकन्डक्टर कम्पनी एम्पियर सफ्टबैंकले खरिद गर्ने तयारीमा रहेको सुन्नमा आएको छ। ब्लूमबर्गका अनुसार यो सम्झौताले एम्पियरको मूल्यांकन करिब साढे ६ अर्ब डलर गर्न सक्छ…
- २५ माघ २०८१, शुक्रबार