३२औं कार्गो मिसनअन्तर्गत स्पेसएक्सले अन्तरिक्षमा पठायो नासाका लागि ३ टनभन्दा बढी सामान र वैज्ञानिक उपकरण
स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ आफ्नो ३२औं कार्गो मिसन सोमबार बिहान (अप्रिल २१) सफलतापूर्वक प्रक्षेपण गरेको छ। यस मिसनमार्फत नासाका लागि ३ टनभन्दा बढी सामान र वैज्ञानिक उपकरणहरू कक्षमा…
- ९ बैशाख २०८२, मंगलवार