पृथ्वीले आफ्नो अक्सिजन गुमाउने वैज्ञानिकहरूको चेतावनी
जीवनको लागि निकै नै महत्त्वपूर्ण पृथ्वीको अक्सिजन–समृद्ध वायुमण्डल लगभग एक अर्ब वर्षसम्म रहने अपेक्षा गरिएको हालैको एक अध्ययनले खुलासा गरेको छ। सौर्य विकिरण बढ्दा वायुमण्डलीय कार्बन डाइअक्साइड घट्नेछ र फोटोसेन्थेसिसमा…
- २१ जेष्ठ २०८२, बुधबार