सिन्धुलीमा साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सम्पन्न; डाटा संरक्षणका लागि सचेतना र प्रविधिमा जोड
क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” भव्यरूपमा सम्पन्न भएको छ। नेपाली संस्थाहरूमा…
- २९ मंसिर २०८२, सोमबार