वीरगञ्जलाई विरुप बनाउने टेलिफोन, इन्टरनेट र केबल टीभीका तार हटाइँदै
वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ। स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो। पर्साका प्रमुख जिल्ला अधिकारी…
- २१ जेष्ठ २०८२, बुधबार