आईफोनमा कल रेकर्डिङ्ग गर्न पाईने, एप्पलले आईओएस १४ मा कल रेकर्डिङ्ग फङ्गसन ल्याउँदै
केहि समयअघि ह्याकरहरुले एप्पलको आउन लागेको नयाँ अपरेटिङ्ग सिस्टम आईओएस १४ को बारेमा सबै जानकारीहरु लीक गरेका थिए । अहिले सो नयाँ आईओएसमा राखिएका नयाँ फीचरहरुको बारेमा रिपोर्टहरु आईरहेका छन्…
- २८ जेष्ठ २०७७, बुधबार