सानिमा बैंकको कार्ड मार्फत नथिङ्ग र सीएमएफका उत्पादन किन्दा छुट पाईने
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल्स प्रालि मा विशेष छुटको व्यवस्था गरेको छ। यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत…
- १६ भाद्र २०८१, आईतवार