बीवाईडीको सबैभन्दा किफायती मोडेल सीगल इभीमा ‘लाइडार’ समावेश हुने
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) द्वारा गएको बिहीबार जारी गरिएको नियामक क्याटलग अनुसार, बीवाईडीको सबैभन्दा किफायती मोडेल-सीगलमा लाइडार पनि समावेश हुनेछ। नेपाली बजारमा यसलाई एट्टो १ नाममा बिक्री…
- २७ पुष २०८२, आईतवार