लाभाको ब्लेज एएमओएलईडी २ सार्वजनिकः ५० मेगापिक्सेल सोनी क्यामरा भएको नयाँ स्लिम र किफायती फोन
लाभाले ५० मेगापिक्सेल सोनी क्यामरासहितको नयाँ स्लिम र किफायती फोन ब्लेज एएमओएलईडी २ लन्च गरेको छ। ब्लेज एएमओएलईडी २ को सुरुवातसँगै लाभाले भारतमा बजेट स्मार्टफोनको मैदानमा आफूलाईअगाडि बढाइरहेको छ। यो…
- २७ श्रावण २०८२, मंगलवार